Comments (0)

जैविक तटबन्धनमा भटमासे खेती प्राविधि

भटमासे (Flemingia macrophylla) एक बहुपयोगी डालेबुट्रयान घााँस हो । नेपालमा स्थानीय रुपमा यसका केही जातहरु पाइन्छ । यसको उन्नत जातको बोट करिब २ मिटरसम्म अग्लो र धेरै हाँगाबिँगा भएको झाडीजस्तो बुट्यान हुन्छ । यसको पातमा १५–२४ प्रततशत सम्म कच्चा प्रोटटन पाइनुका साथैयसको स्याउला पशुहरुले मन पराएर खान्छन्। यस ज्ञान सामग्रिमा जैविक तटबन्धनमा भटमासे खेती प्राविधि बारेमा जानकारीहरु समावेश गरिएको छ।
Author:
Language: Nepali
Pubished By: Practical Action, Nepal
Pubished date: 2018

Post a comment

Your email address will not be published. Required fields are marked *


Comments

Do you have any question?