Comments (0)

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७, बर्दिया

बर्दिया जिल्लामा बर्षेनी बाढीबाट हुने डुबान र कटानको असरबाट प्रभावित हुदै आइरहेको अवस्था छ । विशेष गरी यस जिल्लामा बग्ने कर्णाली, गेरुवा, बबई आदिजस्ता मूख्य नदी र खोलाहरूमा बाढीको प्रभाव देखिन्छ जसकारण ठुलो जनधनको क्षति हुने गरेको छ । साथै बर्षायाममा सम्भावित डुबान, हावाहुरी, चट्यांङ, महामारी जस्ता प्रकोपका कारण यस जिल्ला विपदको उच्च जोखिममा रहेको पनि छ र यस अवस्थामा कोरोना संक्रमणले थप जटिलता थपेको छ । तसर्थ बाढी पूर्वतयारी तथा कोरोना संक्रमण रोकथाम गर्नको लागि व्यवस्थित (systematic) योजना आवश्यक भएको कारण बर्दिया जिल्लाको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारी कार्यान्वयन गर्न लागिएको छ ।
Author:
Language: Nepali
Pubished By: जिल्ला विपद व्यवस्थापन समिति, बर्दिया
Pubished date: July 2020

Post a comment

Your email address will not be published. Required fields are marked *


Comments

Do you have any question?