
ओल एक कन्दमूल हो । नेपालमा यसका बिभिन्न जंगली जातहरु पाइन्छ । ओलका केही स्थानीय जातहरु खान अयोग्य हुन्छन भने केही खेती गरेर खाने चलन पनि छ । तराईमा...
यस सामाग्रीमा डुबान सहन सक्ने धान खेति सम्बन्धित सम्पूर्ण जानकारी समावेश गरिएको छ।
अल्फा अल्फा वा लसुर्न ( Medicago sativa L) एउटा महत्वपुर्ण घाँस बाली हो । यसलाई घााँसको रानी पनि भनिन्छ। यसको जरा गहिरो जाने हुनाले सुख्खा तथा...
राइ घाँस (Lolium perenne L.) शीतोष्ण जलवायुमा हुने महत्वपूर्ण तथा चरनका लागि अत्यन्त उपयूक्त घााँसेबाली हो । यसलाई ठुटै हुनेगरी चराएमा पनि पलाएर आउँछ...
किकुयु बहुवर्षीय चरनको लागि उपयूक्त हुने घाँस हो। यस जातिको घाँसको नेपालमा सन्१९६० तिर जिरीमा परीक्षण गरिएको थियो । हाल यो घाँस जिरी क्षेत्रमा...
ब्लु पेनिकलाई जाएन्ट पेनिक पनि भनिन्छ । यो झट्ट हेर्दा नेपियर जस्तै देखिन्छ तथा नेपियर खेती गर्न सकिने स्थानमा यसको खेती सजिलैसँग गर्न सकिन्छ । यस...
कक्सफुट समशितोष्ण तथा शितोष्ण जलवायुमा हुने पोषिलो बहुवर्षीय घााँस हो । यसको खेती नेपालमा १५०० मीटर उँचाइ देखी ४००० मीटर उँचाइसम्म पनि गर्न सकिन्छ ।...
अम्रिसो स्थानीय रूपमा उपलब्ध हुने बहुवर्षीय, बहुउपयोगी घाँस हो । यो घाँस एकपटक लगाएपछि १० देखि १५ वर्षषसम्म पछन हरियो घााँसको उत्पादन लिन सकिन्छ।...
डेस्मोडडयम हेज एक कोषे घाँस बाली हो । यसलाई रोशनी नामले पनि चिननन्छ । यो घाँस स्वादीलो हुनाको साथै पोषिलो पनि हुन्छ र एक पटक लगाए पछि २—३ वर्षसम्म...
Comments