Comments (0)

लैंगिकता र जलवायु परिवर्तन

औसत तापक्रम र चरम विपद्का घटनाहरू बृद्धिसँगै नेपालमा जलवायु परिवर्तनका असरहरू देखिन थालेका छन् । महिला, आदिवासी र गरिबहरू जलवायु परिवर्तनको असरबाट बढि प्रभावित भैरहका छन् । तर यी मानिस र समुदायहरू जलवायु परिवर्तन र यसका असर बारेमा थोरै मात्र जानकार रहेका छन् । जलवायुजन्य जोखिमलाई कम गर्न जलवायु परिवर्तन र यसका कारण जनजीविकामा पर्न सक्ने असरहरूको बारेमा सचेतना जगाउन अत्यन्त जरूरी छ । समुदायमा आधारित संघसंस्थाहरू, विशेषत महिला समूहहरूलाई लक्षित गरि जलवायु परिवर्तन र यसका असर बारेमा ज्ञान र सूचना अभिबृद्धि गर्ने उद्देश्यले यो पुस्तक तयार पारिएको छ । यो पुस्तकमा महिलाहरूको जलवायु परिवर्तनमा ‘प्रभावित समुदाय र ‘परिवर्तनका संवाहक’का रूपमा दोहोराे भूमिकाका विषयमा व्याख्या गरिएको छ ।
Author: राई, स्नेहा
Language: Nepali
Pubished By: प्रकृति रिसोर्सेस सेन्टर
Pubished date: December 2018

Post a comment

Your email address will not be published. Required fields are marked *


Comments

Do you have any question?