विपद बहस- दाङ

प्रस्तुत छ दाङ जिल्लामा बिपद्द जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा भइरहेकाे काम, स्थानीय निकायहरुकाे भूमिका, सरोकारवालाहरु संगको सहकार्य र समन्यवको अवस्था सम्बन्धि बृहत बिपद्द बहस र अन्तरक्रिया कार्यक्रम । यो कार्यक्रम युएसएड र प्राक्टिकल एक्शनद्वारा संचालित बिपद्द पूर्वतयारी तथा बाढी पूर्वसुचना प्रणाली सबलीकरण परियोजना अन्तर्गत मेडिया हेल्प लाइनले तयार पारेको हो ।
Author: ImageKhabar
Language: Nepali
Pubished By: Media Helpline
Pubished date: June 2019

Post a comment

Your email address will not be published. Required fields are marked *


Comments

Do you have any question?