Comments (0)

विपद लेखाजोखा मार्गदर्शन

नेपाल भूकम्प, बाढी, पहिरो, आगलागी, महामारी, खडेरी, चट्याङजस्ता प्रकोपहरूको उच्च जोखिममा रहेको छ । विभिन्न विपद्का कारण हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गर्दछ । सम्भावित विपद् र यसको जोखिमको अवस्थालाई मध्यनजर राख्दै सम्बन्धित निकायहरू र साझेदार संस्थाहरूले प्रभावकारी विपद् प्रतिकार्य तथा उद्धारका लागि विपद्लेखाजोखाको तयारी गर्न आवश्यक छ । दु्रत तथा बहुक्षेत्रगत लेखाजोखाको सन्दर्भमा विगतमा फरक फरक विधिहरु प्रयोग हुँदै आएकोअवस्थामा विपद्पश्चातको लेखाजोखाको प्रक्रियालाई एकीकृत तथा समन्वयात्मक रुपमा सञ्चालन गर्न विपद्लेखाजोखा मार्गदर्शन, २०७२ जारी गरिएको छ । विपद् प्रभावित क्षेत्रको मानवीय तथा भौतिक क्षतिको तथ्यांक संकलन र विश्लेषणद्वारा प्रतिकार्य तथा शीघ्र पुनर्लाभ आवश्यकताको लेखाजोखा गरी प्रभावकारी मानवीय सहायता प्रदान गर्नु यस मार्गदर्शनको उद्देश्य रहेको छ ।
Author:
Language: Nepali
Pubished By: Ministry of Home Affairs
Pubished date: December 2017

Post a comment

Your email address will not be published. Required fields are marked *


Comments

Do you have any question?