Comments (0)

सिधा कुरा कार्यक्रम

२०७५को चैत्रमा बारा र पर्सामा गएको भिषण आधिबेरीको सेरोफेरोमा क्यापिटल एफ. एम ले प्राक्टिकल एक्शन नेपालका बिपद्द जोखिम न्यूनीकरण विज्ञ डा. धरम राज उप्रेतीसंग लिएको अन्तर्वाताले जलवायु परिवर्तन र यसका कारणले बढ्दै गइरहेको प्रकोपका घटना क्रम अनि त्यो संग जुध्न हाल समुदाय देखि सरोकारवाला संग के कस्तो क्षमता छन् भन्ने बारेमा बिश्लेषण गर्छ।
Author: क्यापिटल एफ.एम
Language: Nepali
Pubished By: क्यापिटल एफ.एम
Pubished date: April 2019

Post a comment

Your email address will not be published. Required fields are marked *


Comments

Do you have any question?