Talk of the Town – Epi. 103 : कन्काइ नदीको बाढीबाट जोगिन यस्तो उपाय

प्रत्येक वर्ष कन्काई नदीमा आउने बाढीले बर्षोनी १५ समुदायका ९००० बासिन्दाहरुको धनजनको क्षती हुने गर्दथ्यो । एस एम एस बाट पूर्वसुचना दिने थालनी भएसँगै धनजनको क्षतीमा कमी अाएको छ । यस भिडियोले एस एम एस मार्फत पूर्वसुचना पाएपश्चात समुदायले कसरी आफ्नो जिवन बचाउन सफल भए भन्नेबारे जानकारी प्रदान गर्दछ ।
Author:
Language: Nepali
Pubished By: ईमेज च्यानल
Pubished date: October 2016

Post a comment

Your email address will not be published. Required fields are marked *


Comments

Do you have any question?